About

पर्वतीय खेलकुद महासंघ

राष्ट्रिय खेलकुद परिषदमा आबद्घ साहसिक तथा पर्यटकिय क्षेत्र संग सम्बन्धित नेपालको भुगोल र वातावरण मैत्री बिभिन्न खेलहरुलाई एकत्रित गरी आगामी केहि बर्ष भित्र नेपाललाई साहसिक तथा पर्यटकिय खेलकुदकाृ एसियाली केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यका साथ यस पर्बतिय खेलकुद महासंघ — नेपाल, नेपालका एक दर्जन राष्ट्रिय संघहरुको साझा महासंघ हो जस्ले नेपालमा साहसिक खेलकुद मार्फत पर्यटन प्रबद्र्घन गदै राष्ट्रिय पहिचान र गौरवको लागि खेलकुदका बिभिन्न गतिबिधिहरु गर्दै आईरहेको छ ।

About Us
Alpine Sports Federation Nepal
Sports

MSFN's major Sporting Area

AFSN'S

Events

ACTIVITIES

News & Views

background background

Members/Affiliates/Organizations